MENU

अर्घाखाँची समाज अस्ट्रेलिया- क्रूज पार्टी

बिगत को वर्ष मा जस्तै अर्घाखाँची समाज अस्ट्रेलियाले ४ अप्रिलको दिन नेपाली नयाँ बर्षको अवसर पारेर  क्रूजको आयोजना गरेको छ ।

समाजले त्यो दिनको लागि बिदा मिलाई नया वर्ष २०७७ को सुभकामना आदान प्रदान गरि क्रूज को आनन्द लिनको लागि अनुरोध गरेको छ

Contact  for your ticket 0415588981

0431312134

Management Committe

Arghakhanchi Samaj Australia