MENU

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं, नेपाल ।

काठमाडौँ उपत्यका भूकम्पको धक्का महसुस गरिएको छ।

ललितपुरको बगलामुखीमा केन्द्रविन्दु बनाएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सानो स्केलको भूकम्प भएपनि काठमाडौं उपत्यका भित्रै केन्द्र भएर गएकाले उपत्यकाका तिनवटै शहरमा धक्का महसुस गरिएको थियो ।