MENU

‘गीत’ क्यान्डीडेट अनुजा शर्मा (फोटोफिचर)

अस्ट्रेलिया निवासी अनुजा शर्मा ‘प्रेम गीत ३’ का लागि अडिसनका लागि छानिएका २५ युवती मध्ये एक हुन् । नाच्न, अभिनय गर्न, पुस्तक पढ्न र घुम्न मन पराउने उनको जिन्दगीको लक्ष्य भनेको मोडलिङ तथा फोटोग्राफी रहेको छ । अस्ट्रेलिया बसेर एजुकेसन कन्सल्टेन्सीमार्फत नेपाली विद्यार्थीका लागि काम गर्दै आएकी उनलाई ‘गीत’ बन्न सफल हुन्, शुभकामना।