MENU

नयाँ जीवन पाउँदै ऐतिहासिक रानीपोखरी (फोटो फिचर)

लकडाउनबीच पनि, २०७२ सालको भूकम्पमा क्षति पुगेको नेपालको राजधानीस्थित रानीपोखरी पुन निर्माणको काम भइरहेको छ।

थोरै कामदारले काम जारी राखेको रानीपोखरीमा पानी अड्याउन कालोमाटो बिछ्याउने र त्यसमाथि माअप्पा राख्ने काम अन्तिम चरणमा पुगेको छ। (हेर्नुहोस केही तश्विरहरु)