MENU

नेपालमा थप २ सय ५० मा कोरोना संक्रमण संक्रमितको संख्या ६४१४

Nepalese Australian

काठमाडौं, नेपाल ।

नेपालमा थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ ।

विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।