MENU

नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६३४

नेपालमा थप जनामा ३३४ कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटा ३ सय १९ पुरुष र १५ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो संगै नेपालमा संक्रमितको संख्या २६३४ पुगेको छ ।

जसमा २४५० पुरुष र १८४ महिला छन् ।