MENU

नेपालमा थप ३८० जनामा कोरोना संक्रमण कुल संक्रमित ६५९१

काठमाडौं, नेपाल ।

नेपालमा  थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्यवर गौतमले कूल संक्रमितको संख्या संख्या ६ हजार ५ सय ९१ पुगेको जानकारी दिए।

त्यसमध्य ४९९ महिला र पुरुष ६ हजार ९२ छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११७ जना उपचारपछि डिस्चार्ज भएका छन्।