MENU

नेपालमा सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह शिलुको निधन भएको छ।

सिंहको ८१ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार निधन भएको हो ।

उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन् ।

काठमाडौंको पकनाजोल घर भएकी श्रेष्ठका छोरा जर्मनीको एक सरकारी अस्पतालमा डाक्टर छन् ।

उनी सकेसम्म आजै साँझ काठमाडौं आउने र सुशीलाको सिंहको अन्त्येष्टि गर्ने तयारी छ ।