MENU

नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा

Photo cradit - Dibesh Pokharel - American Idol

नेपाली युवा दिवेश पोखरेल अर्थात आर्थर गन अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् ।

दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्डमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् ।

https://www.youtube.com/watch?time_continue=45&v=rZXEVkJtm1A&feature=emb_title

टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ ।

सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।