MENU

नेपाल एअरलाइन्सकाे चार्टर्ड विमान मेलबर्नमा अवतरण (फोटो फिचर)

Nepal Airlines at Melbourne Airport-
Nepal Airlines at Melbourne Airport

मेलबर्न । नेपाल एअरलाइन्सको चार्टर्ड बिमान मेलबर्नको टुलामारिन विमानस्थलमा अवतरण गरेको छ ।

नेपाली दुतावासको संयोजन तथा महाबाणिज्यदुतको कार्यालय भिक्टोरिया, गैर आवासीय नेपाली संघ अस्ट्रेलिया र स्थानिय समुदायको सहकार्यमा यात्रा ब्यवस्थापन भैरहेको छ ।

नेपाल एअरलाइन्स चार्टर्ड विमान मेलबर्नमा अवतरण फोटो फिचर

यी फोटोहरु एभिएसन फोटोग्राफर एस के लेन्सका अनिश सापकोटाले खिचेका हुन् ।

Nepal Airlines at Melbourne Airport

Nepal Airlines at Melbourne Airport

Nepal Airlines at Melbourne Airport

याे पनि पढ्नुहाेस् ।

https://nepaleseaustralian.com.au/archives/3816