MENU

नेपाल सहितका देशमा आइतबार खण्डग्रास सूर्यग्रहण

तश्विर : नासाकाठमाडाै,  नेपाल ।

आइतबार खण्डग्रास सूर्यग्रहण लागेको छ।

ग्रहण नेपालसहित कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट देखिएको छ ।

नेपालमा बिहान १० बजेर ५० मिनेट जाँदा स्पर्श गरेको हो।

दिउँसो १२ बजेर ३८ मिनेट जाँदा मध्य भएको ग्रहणले दिउँसो २ बजेर २३ मिनेट जाँदा मोक्ष प्राप्त गरेको छ ।

शास्त्रिय मान्यता अनुसार, मेष, सिंह, कन्या र मकर राशिका मानिसलाई मात्रै यो ग्रहणको शुभ फल रहेको छ ।