MENU

२५९ नेपाली बोकेर सिड्नीबाट उड्यो नेपाल एयरलाइन्सको चार्टर्ड विमान (फोटो फिचर)

Nepalese Australian

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीबाट २५९ जना नेपाली बोकेको नेपाल एयरलाइन्सको चार्टर्ड विमान काठमाडौंका लागि उडेको छ ।

नेपाल एयरलाइन्सको आर ए ४१३३ सो उडानमा न्युजिल्याण्डमा रहेका ११ र अष्ट्रेलियाबाट २ सय ४८ नेपाली यात्रु सवार छन् ।

अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहाल र तृतिय सचिव यादव कोईराला, न्यु साउथ वेल्सका महाबाणिज्यदुत दिपक खड्काले सिड्नी बिमानस्थलमा नेपाल एअरलाइन्सका फ्लाइट क्रुरलाई स्वागत गरेका थिए ।

राजदुत महेश राज दाहालले नेपाल फर्कने यात्रुहरुलाई आरामदायि यात्राको लागि शुभकामना दिएका थिए ।

हेर्नुहोस फोटो फिचर