अस्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पा पुनः नेकपा एमालेमा प्रवेश

अस्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पा पुनः नेकपा एमालेमा फर्किएकी छन् । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा शेर्पालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।