न्यूजिल्याण्डमा आफ्नै साथी पिट्ने एक जना नेपालीलाई देश छाड्न आदेश

न्यूजिल्याण्डमा रहेका एक नेपालीले आफ्नै साथीलाई अचेत हुने गरी कुटपिट गरेपछि उनलाई न्यूजिल्याण्ड छाड्न अथवा डिपोरटेसन भोग्न आदेश दिइएको छ ।