अस्ट्रेलियाको नेपाली समाजमा हुने घरेलु हिंसा गुपचुप नपारौं-कानुन ब्यवसायी बुनू गौतम 

विश्व मानचित्रमा मानव अधिकार सुशासन र बहुसाँस्कृति समुदायको सम्मान गर्ने विश्वको सम्वृद्ध मुलक अस्ट्रेलिया । यहाँ हजारौं सपना बोकेर विश्वभरका मानिसहरु आउने गर्छन् । विश्वका मानिसहरुको संगम स्थल अस्ट्रेलियामा कडा कानूनी  शासन छ । तर, पनि बेला बेला महिला विरुद्ध हुने हिंसा रोकिएको छैन् । अस्ट्रेलियाको संसद भवन भित्रनै महिलाहरुले      यौंन दुव्र्यवहार तथा लैंगिक हिंसा भोग्नुपरेको … Continue reading अस्ट्रेलियाको नेपाली समाजमा हुने घरेलु हिंसा गुपचुप नपारौं-कानुन ब्यवसायी बुनू गौतम