मेलबर्नमा नेपालीको मन्दिर र गुम्बासहितको सांस्कृतिक केन्द्र बन्ने

मेलबर्न । भिक्टोरियामा रहेका नेपालीहरुले वर्षौंदेखि देख्दै आएको नेपाली शैलीको मन्दिर, गुम्बा र नेपाली भाषा, संस्कृति, संस्कार प्रबद्र्धन गर्ने सांस्कृतिक केन्द्र Australian Nepalese Multicultural Centre निर्माण गर्ने सपना साकार हुने भएको छ ।