सिड्नीमा नेपाली खेलाडी माथि कुटपिट; घटनाको सत्यतथ्य छानविनगर्न बेनी फुटबल क्लबको माग

अस्ट्रेलियाको बेनी फुटबल क्लबका खेलाडी कुटपिटको घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने उक्त क्लबले जनाएको छ ।