अस्ट्रेलिया माथि फेसबुकको प्रतिबन्ध; समाचार साट्न र राख्नबाट बञ्चित

अस्ट्रेलियाको संघीय सरकारसँग संघर्ष चलिरहेकै समयमा सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियाका फेसबुक प्रयोगकर्तालाई फेसबुकमा समाचार राख्न वा हेर्न बन्देज गरेको छ ।