बिदेशमा रहेका प्रियजनसँग बडादशैँ कसरी मनाउने

२०२० मा जस्तै, यो बर्षको अक्टोबरमा रेमिट्यान्स बढ्ने अपेक्षा गरिएको छ,  किनकि बिदेशमा रहेका नेपाली कामदारहरुले आफ्ना निकट आफन्त तथा प्रीयजनलाई दशैँ सहयोग स्वरुप  दक्षिणा र उपहारकारुपमा  पैसा घर पठाईरहेका छन्, जुन नेपालको निरन्तर आर्थिक सुधारकोलागी महत्वपूर्ण हुनेछ ।