भारतीय प्रधानमन्त्री मोदीको भ्रणण तालिका सार्वजनिक

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेठ २ गते लुम्बिनीको औपचारिक भ्रमण गर्ने भएका छन्।