घाइते भएका डेभिड वार्नरले अस्ट्रेलिया-भारत सिरिजका बाँकी खेल खेल्न नपाउने

अस्ट्रेलिया-भारत एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा फिल्डिङ गर्ने क्रममा घाइते भएका अस्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नरले भारतविरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेल र टि–२० क्रिकेट सिरिज खेल्न नपाउने भएका छन् ।