अस्ट्रेलियामा भीजा सम्बन्धि समस्या र समाधानका उपाय

अस्ट्रेलियामा नेपालीहरुको संख्यात्मक बृद्धिसंगै, भीजा सम्बन्धि समस्याहरु पनि बढी रहेका छन् । कोभीड् र यसपछिको आर्थिक अवस्थाले अझ यसमा नुनचुक लगाउने काम गरेको छ भन्दा फरक नपर्ला।  बिगत दुईबर्षदेखी अब्यबस्थितरुपमा रोकिईरहेका र भीसा लज् गर्न नपाएर बसेकाहरूका आ-आफ्नै समस्याहरु थिए र छन् ।