प्रवासमा सञ्चारकर्म

प्रवासमा सञ्चारकर्म वा अक्षरखेती गर्न चाहनेहरूका दुःखका अनगिन्ती किस्साहरू छन् । केहीकेही सुखका पनि होलान् तर दुःखले ती सुखका कथालाई यति ओझेलमा पारेका छन् कि सुखद् किस्साहरू त्यसै बिलाएर जान्छन् ।