क्यानबेराका नेपाली खेलाडीले गरे रक्तदान

क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानवेरामा सक्रिय दुई नेपाली क्रिकेट कल्ब बुद्ध नेपलिज र ब्रदर्श यूनाईटेडको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ नेप्लिज बल्ड डोनर एसोसिएशन अस्ट्रेलियाको पहलमा क्यानवेराको ज्ञारेनमा अवस्थित लाईफ़ ब्लड डोनर सेन्टरमा भएको रक्तदान कार्यक्रममा   दुई कल्बका १६ खेलाडीले रक्तदान गरेको  एसोसिएशनका सदस्य ललित मल्लले  जानकारी दिए । रक्तदानमा सहभागी खेलाडी एवंम स्वयंसेवक … Continue reading क्यानबेराका नेपाली खेलाडीले गरे रक्तदान