अस्ट्रेलियाली प्रशिक्षक वाटमोरलाई नेपालमा स्वागत “एक दिवसीय मान्यतालाई जोगाई राख्ने प्रयास”

खुला प्रतिस्पर्धाबाट प्रशिक्षकको जिम्मेवारी सुम्पिएको नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार अस्ट्रेलियाली प्रशिक्षक डेभ वाटमोरलाई स्वागत गरेको छ ।