न्युजिल्यान्डमा पूर्ण रूपले धूम्रपान प्रतिबन्ध हुँदै

न्युजिल्यान्ड सरकारले छिटै देशभरि नै धूम्रपान प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले धूम्रपान र तम्बाकुजस्ता अम्मलमाथि प्रतिबन्ध लगाउन फरक नयाँ नियम बनाइरहेको छ ।