एनआरएनएको निर्वाचन स्थगित, १० औँ महाधिवेशन अनिश्चित

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगन भएका छन्।