रित गौतमले न्यूजिल्याण्डको घरेलु क्रिकेट प्रतियोगिता खेल्ने

क्रिकेट युवा स्टार रित गौतमले न्यूजिल्यान्डको घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।