अस्ट्रेलियाब्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपाली युवालाई दुई स्वर्ण

अस्ट्रेलियाको ब्रिसबेनमा २९ मे शनिवार भएको आइएनबिए नेसनल अस्ट्रेलिया च्याम्पेनसिपमा नेपाली मुलका युवा सुजन सिल्पकारले दुईवटा गोल्ड एक सिल्भल मेडल जित्न सफल भएका छन् ।