तीजमय तास्मानिया; होबार्टदेखि बर्निसम्म (फोटो फिचर)

कोरोना भाइरस प्रतिबन्धका कारण अन्य राज्यहरू भन्दा तास्मानियामा बस्ने नेपाली चेलीबेटीहरूले नेपालकै शैलीमा यस वर्षको तीज मनाएका छन् ।