पश्चिम अस्ट्रेलियामा चुनाव सम्पन्न लेबर पार्टी जित नजिक

पश्चिम अस्ट्रेलियाको राज्य स्तरीय चुनावी मतदान सम्पन्न भएको छ । जस अनुशार  संघीय सरकारको नेतृत्व गरेको दल लिवरल  पछि परेको छ भने  संघीय सरकारमा प्रतिपक्षमा रहेको दल लेवरले बुहुमत ल्याउने मतपरिणामहरुले देखाएको छ ।