प्रधानमन्त्रीविरूद्ध घातक अभिव्यक्ति नदिन भन्दै धम्कीपूर्ण टेलिफोन आएको ग्रेस टेमको खुलासा

अस्ट्रेलियाको २०२१ वर्ष व्यक्ति ग्रेस टेमले निर्वाचन अगाडि प्रधानमन्त्रीका विरूद्ध घातक अभिव्यक्ति नदिन भन्दै धम्कीपूर्ण टेलिफोने आएको खुलासा गरेकी छिन् । बुधबार नेशनल प्रेस क्लब क्यानबेरामा बोल्दै उनले यस्तो बताएकी हुन् ।