अस्ट्रेलियामा मे २१ मा आम निर्वाचन; प्रमुख दलहरूद्वारा प्रचार प्रसार तिब्र

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले मे २१ मा आम चुनाव हुने घोषणा गरेसँगै प्रमुख दलहरूले प्रचार प्रचसर तिब्र पारेका  छन् । प्रधानमन्त्री स्कट मोरिसन र प्रमुख बिपक्षि लेबर दलका नेता एन्थथोनी एबानिजी चुनाव प्रचारका लागि देश दोडाहमा छन् । दुबैदलहरूले प्रत्येक दिन नयाँ नयाँ नीति र योजनाहरू सार्वजनिक गरेर मतदातालाइ तन्न खोजिरहेका छन् ।