मेलबर्नमा हराएका नेपालीको खोजीमा सहयोग गर्न प्रहरीको अपिल

मेलबर्नमा गत शुक्रवार देखी सम्पर्क विहीन भएका आकाश श्रेष्ठको खोजीका लागि प्रहरीले स्थानीको सहयोग मागेको छ ।