अस्ट्रेलियन भिषा आवेदनको बाटो खुल्यो; नेपालस्थित भिषा आवेदन केन्द्रले बायोमेट्रिक संकलन गर्ने

कोरोना भाइरस महामारीका कारण लामो समय देखि बन्द रहेको नेपालस्थित अस्ट्रेलियन भिषा आवेदन केन्द्रको सिमित कामहरुका लागि अक्टोवर २८ तारिखबाट नियमित कार्य पुन सुचारु भएको जनाएको छ ।