MENU

अस्ट्रेलियन भिषा आवेदनको बाटो खुल्यो; नेपालस्थित भिषा आवेदन केन्द्रले बायोमेट्रिक संकलन गर्ने

Australian Visa

काठमाडौं । कोरोना भाइरस महामारीका कारण लामो समय देखि बन्द रहेको नेपालस्थित अस्ट्रेलियन भिषा आवेदन केन्द्रको सिमित कामहरुका लागि अक्टोवर २८ तारिखबाट  कार्य पुन सुचारु गरेकाे जनाएकाे छ ।

केन्द्रले अपोइन्टमेन्ट लिएर बायोमेट्रिक संकलन गरिने बताएको छ । भिषा र नागरिकताका लागि अनलाईनबाट आवेदन दिने सकिनेछ ।

सार्वजनिक विदा बाहेक सोमबार देखि शुक्रबारसम्म बिहान ८ बजेदेखि दिउसो ३ बजेसम्म सो केन्द्रले कार्य गर्ने बताइएको छ ।

भिषा आवेदन भर्नका लागि आवश्यक सहयोग चाहिने सेवाग्राहीले अतिरिक्त शुल्क तिरेर  सेवा लिन सक्नेछन् ।

बायोमेट्रिक गाईडलाइनकाे लागि  यो लिंकमा जानुहाेला ।

याे पनि पढ्नुहाेस् ।

“मेलबर्न कप” मा ट्वाईलाइट पेमेन्ट घोडाले मार्यो बाजी