अस्ट्रेलिया र नेपालको ईतिहास र वर्तमानमा घोत्लिदा

अष्ट्रेलियाका मौलिक धर्तीका मालिकहरुले पनि सेतो छाला देख्दा उहिलेको पुराना कुरा सम्झेर घृणा भावलाई क्षमाभावमा बदलेर विशाल हृदयको करुणामयी सहनशीलता भएको जातिको रूपमै नाम कमाउनु पर्छ ।