ओसिनिया नेपाली स्पोर्ट्स मिटको अध्यक्षमा आशिस सापकोटा; पाँचौं टुर्नामेन्ट सन् २०२२ मा हुने

क्यानबेरा । ओसिनिया नेपाली स्पोर्टस मिटको हालै क्यानबेरामा सम्पन्न साधारण सभाले विभिन्न राज्य सहित न्यूजिल्याण्डको समेत प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा क्यापिटल टेरिटोरीबाट  आशिस सापकोटा, उपाध्यक्ष अजय खत्री (एनएस डब्लु), तारा गैरै (भिक्टोरिया), अमित लोहोनी (क्वीन्सल्याण्ड ), पुनम पन्त (तास्मानिया), सुपक अधिकारी (साउथ अस्ट्रेलिया), दावा सेर्पा (वेष्टन अस्ट्रेलिया), गुन्जन उपाध्याय (नदर्न … Continue reading ओसिनिया नेपाली स्पोर्ट्स मिटको अध्यक्षमा आशिस सापकोटा; पाँचौं टुर्नामेन्ट सन् २०२२ मा हुने