अस्ट्रेलियामा १२-१५ बर्षका बालबालिकालाई फाइजर खोप लगाउन अनुमति

अस्ट्रेलियाको खोप सम्बन्धी प्राबिधिक सल्लाहकार समुह (एटिएजीआई) ले १२ देखि १५ बर्ष उमेर सहुहका बालबालिकाहरुलाई फाइजर खेप लगाउन अनुमति दिएको छ ।