अस्ट्रेलियन सहायता बोकेको जहाज काठमाडौंको लागि उड्यो

कोभिड-१९ महामारीविरुद्ध अस्ट्रेलियाले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सहायता शुक्रवार ४ जुनमा नेपाल आइपुग्ने भएको छ ।