अष्ट्रेलियाबाट अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग

शनिबार ५ जुनमा अष्ट्रेलिया सरकारले नेपाललाई कोभिड-१९ माहामारी विरुद्द अग्रपङ्क्तिमा कार्यरत ब्यक्तिहरुलाई अत्यावस्यक पर्ने स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ ।