कोभिड-१९ बिरुद्बकाे भ्याक्सिनका लागि अस्ट्रेलियाले ३.२ बिलियन डलर लगानी गर्दै
अस्ट्रेलियाको सङ्घीय सरकारले कोभिड -१९ बिरुद्बकाे भ्याक्सिन किन्नका लागि थप दुई वटा कम्मनीसंग सम्झौता गरेसँगै १ सय ३४ मिलियन डोज भ्याक्सिन प्राप्त गर्ने भएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed