कोभिड-१९ बिरुद्बकाे भ्याक्सिनका लागि  अस्ट्रेलियाले ३.२ बिलियन डलर लगानी गर्दै 

अस्ट्रेलियाको सङ्घीय सरकारले  कोभिड -१९ बिरुद्बकाे भ्याक्सिन किन्नका लागि  थप दुई वटा  कम्मनीसंग सम्झौता गरेसँगै  १ सय ३४ मिलियन डोज भ्याक्सिन प्राप्त गर्ने  भएको छ ।