अस्ट्रेलिया नेपाल संसदिय मैत्री समुह सक्रिय हुने

अस्ट्रेलिया नेपाल संसदिय मैत्री समुहलाई सक्रिय बनाउन पहल शुरु भएको छ ।