अस्ट्रेलियाले नेपाललाई कोभिड-१९ विरुद्ध लड्न ७० लाख डलर सहयोग गर्नै

आफ्नो देशमा कोभिड १९ नियन्त्रणमा सफलता हात पारेको अस्ट्रेलियाले नेपालाई कोभिड विरुद्ध लड्न ७० लाख बराबरको स्वास्थ्य सामाग्रि उपलब्ध गराउने भएको छ ।