अस्ट्रेलियाले निकाल्यो बिश्वको पहिलो ‘दान सिक्का’

द रोयल अस्ट्रेलियन मिन्टले दन गर्नकै लागि भनेर बिश्वमै पहिलो पटक दान सिक्का “डोनेसन डलर” निस्कासन गरेको छ ।