अस्ट्रेलियाले सेप्टेम्बर भित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने

बिगत २० बर्षदेखि अफगानिस्तानमा तैनाथ अस्ट्रेलियन सेना फिर्ताहुने भएको छ ।