अर्थतन्त्र उकास्न आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै अस्ट्रेलिया; हवाई भाडामा ५० प्रतिशत छुट

अस्ट्रेलियन सरकारले क्वान्टस, भर्जीन  अस्ट्रेलिया र जेटस्टार एयर लाइन्सका आठ लाख  टिकटहरुमा यात्रुहरुलाई ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।