फेब्रवरी २२ सोमबारदेखि अस्ट्रेलियाले देशव्यापी रुपमा कोभिड खोप लगाउने

अस्ट्रेलियाले देशव्यापी रुपमा खोप लगाउने तयारी गरिरहदा कोरोना भाइरसको फाइजर खोप अस्ट्रेलिया आइपुगेको स्वास्थ्य मन्त्री ग्रेग हन्टले जनाएका छन् ।