बेसाईड काउन्सिल आसपास बस्नुहुन्छ ? अब नेपाली पुस्तक पढ्न रकडेल लाईब्रेरी जानुहोस

अस्ट्रेलियाको न्यू साउथ वेल्स स्थित बेसाइड काउन्सिलको पुस्तकालयमा नेपाली समुदायलाई लक्षित गरेर नेपाली पुस्तकहरूको संकलन शुरू भएको छ ।